नेकपा बहुमतद्वारा सन्धिखर्कमा मसाल जुलुस

Workplace

अर्घाखाँची । नेपाल कम्युनिस्ट पाटि बहुमतले जिल्लाकाे सन्धिखकंमा देशमा भईरहेको मुल्यबृद्वि , एमसिसि लगायतका राष्ट्र घात र जनघातका बिरूदमा मसाल जुलुस सहित विशेध प्रदंशन गरेकाे छ । सन्धिखकंकाे बसपार्क बाट सुरु भएको मसाल जुलुस शान्तिबगैचामा आएर काेणसभामा परिणत भएको थियोे ।

Workplace

काेणसभालाई सम्बाेधन गदै नेता पदम नेपालीले बतंमान सरकारले जनताको ढाड सेक्ने गरी गरेकाे मुल्यबृदि तत्काल फिर्ता गरेर जनताका पक्षमा सरकारकाे अनुभुती गराउन राष्ट्रिय स्वाधीनता पक्षमा काम गनं अनुरोध गरेका थिए ।

काेणसभालाई नेता सुनिल नेपाली लगायतका नेताहरूले सम्बाेधन गदै राष्ट्रिय स्वाधीनता पक्षमा काम गरेर सरकारकाे अनुभुती गराउन अनुराेध गदै नेपाली जनता स्वाधीनता विरूदमा सरकारले आफ्ना त्रियाकलाप गरे त्यसको बिरूदमा कठाेर कदम चाल्न बाध्य हुने बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै