
अर्घाखाँची । अर्घाखाँची जिल्ला मलारानी गाउपालिका वार्ड ४ खन नुवालिटोलका कृष्ण रिजालको दुवै मिर्गौलाले काम नगरे पछि बिगत ९ महिना देखि काठमान्डौको महाराजगंज स्थित टिचिङ्ग अस्पतालमा उपाचार गराइरहनुभएको छ ।
टिचिङ्ग अस्पतालमा उपचारत ४२ वर्षिय रिजाल बिगत लामो समय देखि नियमित डाइलसिस गराइरहनु भएको छ । प्रत्यारोपण र थप उपचारका निम्ति आर्थिक अबस्था कमजोर रहेको हुँदा रिजालले आर्थिक सहयोगको निम्ति रिजालको परिवारले अपिल गरेका छन् ।
आर्थिक सहयोगका निम्ति रिजालकी श्रीमती पोख्रेलको नाममा रहेको ग्लोबल आईमइ बैंकको खाता न ४९०७०१०००६०९३ मा र सम्पर्कको लागि ं ९८४०१९२२०७ मा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ ।