बालिका बलात्कार गरेको आरोपमा मालारानीका एक पुरुष पक्राउ

Workplace

अर्घाखाँची । बालिका बलात्कार गरेको आरोपमा मालारानीका एक जना पुरुष पक्राउ परेका छन् ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–७ बामरुख निवासी
३५ वर्षीय कमल महतलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार ७ बर्षीया बालिका पसलमा मिठाइ किन्ने जाने क्रममा बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै