१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

माधव नेपालको गृहजिल्ला राजदेवी नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादी विजयी

Workplace

रौतहट । माधव नेपालको गृहजिल्ला राजदेवी नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीका तर्फबाट मेयर उम्मेदवार रहेका भिखारी यादव विजयी भएका छन् ।

उनले पूर्व मेयर तथा नेपाली कांग्रेसका उम्मेदवार धिरेन्द्र सिंहलाई हराएका हुन । यादवले ७ हजार ५२ मत प्राप्त गरी विजय हुँदा सिंहले ३ हजार ७०७ मत प्राप्त गरेका छन् । यादवले सिंहलाई ३ हजार ३४५ मत अन्तरका साथ पराजित गरेका छन् ।

यसैगरी उपमेयरमा समाजवादीकै राजकुमारी देवीले ५ हजार ८४२ मत प्राप्त गर्दै निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी अर्चना कुमारी यादवे ३ हजार १४९ मत प्राप्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै