अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाकाे मेयरमा जनमाेर्चा र उपमेयरमा माओवादी विजयी

Workplace

अर्घाखाँची । भूमिकास्थान नगरपालिकाको मेयरमा राष्ट्रिय जनमोर्चाका झविलाल थापा र उपमेयरमा नेकपा माओवादी केन्द्रका बालकृष्ण बन्जाडे विजयी हुनुभएकाे छ ।

Workplace

मेयरमा जनमाेर्चाका झविलाल थापा आठ हजार तीन सय २४ मतका साथ विजयी हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका रेशम थापाले सात हजार पाँच सय २४ मत प्राप्त गर्नुभयाे ।

उपमेयरमा माओवादी केन्द्रका बालकृष्ण बन्जाडे सात हजार पाँच सय ५८ मतका साथ विजयी हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी एमालेकी वसन्ता पौडेलले ६ हजार आठ सय ६४ मत प्राप्त गर्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै