काठमाण्डौको दक्षिणकाली नगरपालिकाको मेयरमा कांग्रेसका मोहन बस्नेत निर्वाचित

Workplace

काठमाण्डाै – काठमाण्डौको दक्षिणकाली नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मोहन बस्नेत निर्वाचित हुनुभएको छ ।

Workplace

बस्नेतले ७ हजार २०१ र एमालेका श्रीराम आचार्यले ५ हजार १९२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बस्नेत यसअघि २०७४ मा भएको पालिका चुनावमा पनि कांग्रेसबाट मेयर निर्वाचित हुनुभएको थियो ।

दक्षिणकाली नगरपालिकामा कांग्रेसकै बसन्ती तामाङ उपमेयरमा निर्वाचित हुनुभएको छ । उहाँले ७ हजार ६२३ र एमालेकी इन्दिरा न्यौपानेले ४ हजार ८३० मत प्राप्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै