१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

सन्धिखर्क नगरपालिका वडा नं. १ मा श्रेष्ठ निर्वाचित

Workplace

३१ बैशाख, अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिका वडा नं. १ मा गठबन्धनबाट नेपाली कांग्रसका माधव श्रेषठ निर्वाचित भएका छन् । श्रेष्ठ १२४६ मतले विजयी भएका हुन । यस्तै उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका युवराज श्रेष्ठले १०२७ मत प्राप्त गरेका छन् ।

अन्य विवरण यस प्रकार छः

प्रमुख सुर्य: १३५५
प्रमुख रुख: ९०३
प्रमुख तराजु:६
प्रमुख हलो: २०
प्रमुख पुतली: २५
उपप्रमुख सुर्य: ९९४
उपप्रमुख हसिया हथौड़ा: ९८६
उपप्रमुख हलो: १८
वडा अध्यक्ष सुर्य: १०२७
वडा अध्यक्ष रुख:१२४६
वडा अध्यक्ष हलो: १८
वडा अध्यक्ष पुतली:४
महिला सदस्य सुर्य: ११६९
महिला सदस्य रुख: १००३
दलित महिला सदस्य सुर्य: १०४४
दलित महिला सदस्य रुख: ११०१
खुल्ला सदस्य सुर्य १: ११३५
खु.स.सुर्य २: ११५६
खुल्ला सदस्य रुख १:१०१३
खु.स.रुख २: ९७२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै