गुल्मीदरवार गाउँ पालिका वडा नं. २ मा एमालेका गौतम विजयी

Workplace

३१ बैशाख, प्रिया ज्ञवाली गुल्मी । गुल्मी जिल्लाको गुल्मीदरवार गाउँ पालिका वडा नं २ मा नेकपा एमालेले विजयी हासिल गरेको छ ।

प्राप्त जानकारी अनुसार वडा नं. २ मा नेकपा एमालेबाट वार्ड अध्यक्षमा बिण्णु प्रसाद गौतम सहित उनको सम्पुर्ण प्यानल नै विजयी भएको छ ।

गुल्मीदरबार गाउँ पालिकाको विवरण: तस्बिर प्रिया ज्ञवाली
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै