सन्धिखर्क नगरपालिका प्रमुखमा श्रेष्ठको अग्रता (सम्पूर्ण विवरण सहित)

Workplace

नवीन रसाइली अर्घाखाँची । बैशाख ३० गते भएको मतदानको यतिबेला मतगणना चलिरहेको छ । मतगणना अनुसार यतिबेला सन्धिखर्क नगरपालिका वडा नं. १ को मतगणना चलिरहेको छ । मतगणनामा यतिबेला १६९० मतगणना भएकोमा नगरप्रमुखमा नेकपा एमालेबाट प्रमुख पदका उम्मेदवार कृष्ण श्रेष्ठको अग्रता छ ।

Workplace

जसको विवरण यश प्रकार छ ।
प्रमुख सुर्य: ९५४
प्रमुख रुख: ६२१
प्रमुख तराजु: ३
प्रमुख हलो: १८
प्रमुख पुतली: १५
उपप्रमुख सुर्य: ७११
उपप्रमुख हसिया हथौड़ा: ६६२
उपप्रमुख हलो: १५
वडा अध्यक्ष सुर्य: ७५८
वडा अध्यक्ष रुख: ८३७
वडा अध्यक्ष हलो: १८
वडा अध्यक्ष पुतली: १

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै