१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

सन्धिखर्क २ बाट दलित महिला सदस्यमा निर्मला नेपालीकाे उम्मेदवारी

Workplace

अनिल नेपाली अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा न २ को दलित महिला वडा सदस्य पदमा निर्मला नेपालीले उम्मेदरबारी दिनुभएको छ । लामो समयदेखि सामाजिक कार्यक्रममा क्रियाशिल रही स्थानीय सघसस्थामा नेतृत्व गरी संस्थाको गरिमालाई उच्च बनाउनको लागि नेतृत्वदायी भुमिका खेलेकी नेपालीले आफुलाई अब्बल साबित गदै आउनुभएको छ ।

सरल स्वभाबी की नेपाली नेकपा एमालेमा विगत लामो समयदेखि क्रियाशिल रहिआउनुभएको छ । आफ्नो काम भन्दा जनताको काममा दिनरात खट्ने नेपालीले सामजिक क्षेत्रलाई पहिलो प्राथमिकता राख्दै आउनुभएको छ । हरेक महिला दलित वडा बासीलाई साक्षर बनाई वडालाई साक्षर बनाउन , विकासको प्रत्याभुति गराउनको लागि आफ्नो उम्मेदबारी रहेको बताउदै आफुलाई यसपालि वडा बासी सबैले सहयोग गर्ने बताउनुभयोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (75%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (25%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै