नेकपा एस भुमिकास्थान ७ को वडा कार्यालय सुभारम्भ

Workplace

सागर परियार अर्घाखाँची । नेकपा (एकीकृत समाजबादी) भुमिकास्थान नगरपालिका वाड ७ को वाड कार्यालय एक कार्यक्रमका बिच सुभारम्भ भएको छ ।

Workplace

नेकपा एस जिल्ला कमिटी उपसचीव हृदय भुसाल, जिल्ला कमिटी सचिवालय सदस्य नगर इन्चार्ज,झबिलाल भट्टराई नगरकमिटी अध्यक्ष बामदेब गैरे उपाध्यक्षद्वय बाबुराम बेल्वासे, पुस्पा भाट,सचीव नबराज राजसिंह ठकुरी,उपसचीव सागर परियार लगायतको आथित्यतामा कार्यालयको सुभारम्भ तथा सचिवालय बैठक सम्पन्न भएको छ ।

कार्यक्रम पार्टी वाड कमिटी अध्यक्ष टान बहादुर जिसिको अध्यक्षता, सचिव दिलिप बिकको संचालनमा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै