२० मंसिर २०८०, बुधबार
२० मंसिर २०८०, बुधबार

अर्घाखाँचीमा बस दुर्घटना, ३० जना घाइते

Workplace

अर्घाखाँची । सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ भलाडाडा नजिकै भ्रमणयात्री सवार बस दुर्घटना भएको छ।

दुर्घटनामा ३० जना घाइते भएको प्रहरीले जनाएको छ। प्युठानको स्वर्गद्वारी दर्शन गरेर सुपा देउराली हुँदै पोखरा जाँदै गरेको ग २ ख ६८० नम्बरको बस बेलबाटिका नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजन शाहले बताएका छन ।

बसमा सवार रहेका सबै घाइतेहरुको सन्धिखर्कको जिल्ला अस्पतालमा उपचार भइरहेको समेत शाहले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै