७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

जनआन्दोलन दिवसको अवसरमा दिप प्रज्वलन सहित कोणसभा कार्यक्रम सम्पन्न

Workplace

अनिल नेपाली अर्घाखाँची । महान् जनआन्दोलन दिबसको अबसरमा अखिल क्रान्तिकारी जिल्ला समिति अर्घाखाँचीले हिजो सन्धिखर्कमा दिप प्रज्वलन सहित कोणसभा गरेर मनाएको छ ।

कोणसभा लाई सम्वोधन गदै अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य नविन खड्काले देशमा भएको परिबर्तनमा जनआन्दोलनको महत्वपुर्ण र ठुलो भुमिका रहेको बताउदै नेपाली जनताको त्याग र समर्पण बलिदान माथि केही मान्छेले रजाई समेत गरेको बताए ।

कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष बाबुराम नेपालीले देशमा परिबर्तन ल्याउनको लागि जआन्दोेलनको महत्वपुर्ण भुमिका रहेको बताए ।

कार्यक्रम अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष पदम नेपालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै