नेकपा (एस) सितगगा ६ जुकेनाको बिस्तारित बैठक सम्पन्न

Workplace

हृदय कुमार भुसाल अर्घाखाँची । नेकपा (एकिकृत समाजबादी) सितगगा
नगरपालिका वाड ६ जुकेना वाड कमिटीको बिस्तारित बैठक सम्पन्न भएको छ । बैठकले सदस्यता बिस्तार,टोल कमिटी बैठक, घरदैलो अभियान संचालन,जनबर्गिय सगठ्न गर्ने महत्त्वपूर्ण निर्णय गरेको पार्टीले जानकारी दिएको छ ।बैठकका प्रमुख अथिती पार्टी केन्द्रिय सदस्य पिताम्बर सारुले सबैलाई पार्टी काममा एक भयर लाग्न आग्रह गर्दै चुनाव केन्द्रित गतिविधिलाई तीब्रता अगाडी बढाउनु पर्ने बताए ।

Workplace

केन्द्रिय सदस्य सारुले प्रतिगामी तत्वहरु हार्ने निश्चित भए पोछि गलत भ्रम लियर जनताको बिचमा हिडेको भन्दै सशक्त ढंगले बिजयको यात्रामा अगाडी बढनु पर्ने बताए । बैठक लाई पार्टी जिल्ला कमिटी उपसचीव द्वय हृदय कुमार भुसाल नारायण शर्मा, जिल्ला कमिटी,जिल्ला कमिटी सदस्य तथा नगर कमिटी अध्यक्ष नारायण बेल्वासे जिल्ला कमिटी सचीवालय सदस्य गोबिन्द पोख्रेल जिल्ला कमिटी सदस्य तथा नगर कमिटी सचीव बिक्रम आचार्य, जिल्ला कमिटी सचिवालय सदस्य लेखमणी आचार्य,जिल्ला कमिटी सदस्य शेयर बहादुर थापा लगायतका नेताहरूले प्रशिक्षणमुलक मनतब्य राखेको सचिव टिका बिकले जानकारी दिएका छ्न ।

बिस्तारित बैठक वाड कमिटी अध्यक्ष कमल आचार्यको अध्यक्षता सुशील भट्टराईको स्वागत मनतब्री सचीव टिका बिक को संचालनमा सम्पन्न भएको नेकपा एसले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (56%)
  • दुःखी (0%)
  • अचम्मित (11%)
  • हाँस्यास्पद (22%)
  • आक्रोशित (11%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै