सन्धिखर्कमा लागेको आगलागी नियन्त्रणमा

Workplace

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नंं १ को गुन्टेखोला विसमिल्ला सिरक डसना उद्योगको गोेदाममा लागेको आगलागी नियन्त्रणमा आएको छ । करिव १ घण्टापछि दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानियहरुको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो ।

आगलागीबाट गोदाममा रहेका सामान जलेर नष्ट भएका छन् । आगलागीबाट भएको क्षेतिको विवरण भने अझै आएको छैन् । आगलागी विद्ययुत सट भएर लागेको हुन सक्ने प्रारम्भिक अनुमान छ । आगलागीबाट कुनै मानविय क्षेती भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (93%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (7%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै