अर्घाखाँचीमा उत्साहपुर्बक रुपमा होली मनाइयो

Workplace

३ फागुन, अनिल नेपाली अर्घाखाँची । कोरोना महामारीका कारण विगत दुई वर्षसम्म होली पर्व मनाउन नपाएका आम नागरिकले यस वर्ष भने अर्घाखाँचीमा उत्साहपूर्वक रुपमा होली मनाएका छन । अर्घाखाँचीको शान्तिबगैचामा युवायुवती भरीएर उनीहरूले एकअर्कालाई विभिन्न रङ लगाएर आत्मियता साटासाट गरी विभिन्न सागितिक गितमा नाचगान गरी पर्व मनाएका छन् । जिल्लाका विभिन्न स्थानमा यसैगरीे सामूहिक सहभागितामा उत्साहपूर्वक होली पर्व मनाएका छन्।


तस्विरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै