सचिव कार्कीलाई सम्मान तथा स्वागत

Workplace

सुर्य भुसाल अर्घाखाँची । प्रजातान्त्रिक वन प्राबिधिक संघ लुम्बिनि प्रदेश कमिटिले लुम्बिनी प्रदेश बन बाताबरण तथा भु सरक्षण सचिब दुर्गा बहादुर कार्कीलाई एक समारोहबीच सम्मान तथा स्वागत गरेको छ । भर्खर मात्रै पदबहालि गर्नु भएका सचिब कार्किलाई प्रजातान्त्रिक बन प्राबिधिक सघ लुम्बिनी प्रदेसका अध्यक्ष जितेन्द्र खड्का बरिस्ठ उपाध्यक्ष राजन रेग्मी सहित पदाधिकारीहरुको टोलिले सचिब कार्कि लाई स्वागत गरेको हो ।

प्रदेश कमिटिले प्रदेश वन नियमावलि मा समाबेश गर्नेुपर्ने तथा तत्काल मन्त्रालयले पहल गर्नुपर्ने १२ बुदे माग तथा सुझाव सचिव कार्की लाई पेश गरेकाे थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै