राष्ट्रपति समक्ष प्रधानमन्त्रीद्वारा वार्षिक प्रतिवेदन पेश

Workplace

२२ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकारले गत आर्थिक वर्षमा गरेका काम र उपलब्धीसम्बन्धी प्रतिवेदन पेश गर्नुभएकाे छ ।

Workplace

प्रधान्पन्त्री देउवाले राज्‍यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनमा सरकारले हासिल गरेका प्रगतिसम्बन्धी प्रतिवेदन पनि पेश गर्नुभएकाे थियाे ।

यस्तै प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष देउवाले परिषद्‌को आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पनि भण्डारीसमक्ष बुझाउनुभएकाे राष्ट्रपतिको कार्यालयका प्रवक्ता समीर आचार्यले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै