अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एकको मुत्यु

Workplace

अर्घाखाँची । अर्घाखाँचीमा ट्याक्टर दुर्घट्ना हुँदा १ जनाको मृत्यु भएको छ । मालारानी गाउँपालिका–४ नुगाली टोलामा लु ४ प २७ ९१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही वडाका स्थानीय २७ वर्षीय कमल विक(प्रेम)को मृत्यु भएको हो ।

Workplace

ट्याक्टर दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

ट्याक्टरमा चालक सहित ३ जना सवार रहेकोमा एक जना घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते भएका चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (71%)
  • अचम्मित (14%)
  • हाँस्यास्पद (14%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै