अनिल नेपाली, अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिका वडा नं ७ खाँचीकोट स्वास्थ्य चौकीबाट २४० जना ६० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई कोभिड १९ बिरुद्धको बुस्टर डोज लगाईने भएकाे खाँचीकाेट स्वास्थ्य चाैकी प्रमुख प्रेमचन्द् विकले बताउनु भएको छ ।