अर्घाखाँचीमा ७ जना बन्दकर्ता पक्राउ

Workplace

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट अखिल (क्रान्तिकारी ) का कार्यवाहक अध्यक्ष पदम नेपाली सहित ६ जना र अखिल (छैठौ)का अध्यक्ष जीवन नेपाली सहित अन्य एक जना लाई प्रहरीले आज पक्राउ गरेको छ ।

Workplace

एमसिसी बर्तमान सरकारले पास गरेपछि त्यसको विरोेधमा सयुक्त मोर्चाले विरोधको कार्यक्रम अनुसार आज नेपाल बन्द गरेको थियो बन्दको पुर्ण रुपमा पालना गनुपर्ने भन्दै बन्द गर्न सडकमा हिडेका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (50%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (50%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै