संयुक्त माेचांद्वारा फागुन १६ गते नेपाल बन्दकाे धाेषणा

Workplace

अर्घाखाँची । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटि लगायत सयुत् माेचांले फागुन १६ गते नेपाल बन्दकाे धाेषणा गरेका छन् बन्दकाे पुवं सन्ध्यामा जिल्लाका विभिन्न ठाउँमा मसाल जुलुस सम्पन्न गरेको छ ।

Workplace

बन्दकाे पुबं सन्ध्यामा नेपाल कम्युनिस्ट पाटि लगायतका पाटिले सन्धिखकंमा मसाल जुलुस सम्पन्न गरेकाे छ मसाल जुलुस पछि भएको काेणसभालाइ सम्बाेधन गदै नेकपा जिल्ला सदस्य नवीन खड्का बारूदले नेपाली जनताले बैदेशिक हस्तक्षेप प्रतिवाद गनें बताउदै भाेलि काे बन्दमा जनताले साथ दिने बताए बन्दले भाेलि देशैभरि लामाे तथा छाेटाे दुरिका गाडीहरू नचल्ने शिक्षण सस्था उधाेग धन्दा कलकारखाना पुणं रूपमा बन्द रहने नेकपा ले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै