प्रतिनिधि सभाको बैठक आज पनि स्थगित

Workplace

काठमाण्डाै । प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ ।

Workplace

बैठक पर्सि आइतवार बस्ने गरी स्थगित भएको हो । यसअघि हिजोका लागि बोलाइएको बैठक सरकारको आग्रहमा आज बस्ने गरी स्थगित गरिएको थियो । आज पनि सरकारको आग्रहमा बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै