एमाले अर्घाखाँचीको भौतिक पुर्वधार यातायात विभाग प्रमुखमा भट्टराई चयन

Workplace

अर्घाखाँची । लामो समय देखि यातायात क्षेत्रमा क्रियासिल अनुभवी सामाजिक राजनीतिक क्षेत्रमा काम गर्दै आउनु भएका पश्चिम नेपाल यातायात व्यबसायि प्रालि अर्घाखाँची शाखाका कार्यलय प्रमुख कमल प्रसाद भट्टराई नेकपा एमाले अर्घाखाँचीको भौतिक पुर्वाधार यातायात बिभागको प्रमुख बनेका छन ।

Workplace

अर्घाखाँची सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडाडामा स्थायि बसोबास गर्दै आएका कमल भट्टराई नेकपा एमाले अर्घाखाँची को सदस्य निर्बाचित भए पछि जिल्ला कमिटिको पुर्ण बैठकले भौतिक पुर्वाधार समितिको बिभागिय प्रमुख बनाएको हो समिति को उपप्रमुख मा लङका यातायात प्रालिका अध्यक्ष एमाले नेता कृस्न बहादुर भुसाल चयन भएको एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै