
अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ९ ढिकुरामा नेकपा (एकीकृत समाजवादी) को वार्ड भेला तथा पार्टी कार्यालय उद्घाटन भएको छ ।
सनिवार एक कार्यक्रमका बिच पार्टी कार्यालयको उद्घाटन भएको हो । पार्टी कार्यालय जिल्ला कमिटीका नेताहरु, वडा कमिटीका नेताहरु तथा अनेरास्ववियूका नेताहरुको उपस्थितीमा उद्घाटन गरिएको थियो ।