विप्लब नेतृत्वको नेकपाद्धारा अर्घाखाँचीमा सरकारी गाडीको अनुगमन

Workplace

७ फागुन, अनिल नेपाली अर्घाखाँची । विप्लब नेत्तृवको नेपाल कम्युनिस्ट पाटीे अर्घाखाँचीले सरकारी कार्यालयको गाडीको अनुगमन गरेको छ ।

Workplace

अनुगमनका क्रममा जिल्लाको सदरमुकाम सन्धिखर्कमा विना कारण प्रशासनको अनुमति विना हिडेका मालारानी गाँउपालिकाको गाडी सन्धिखर्क नगरपालिकाको गाडी जिल्ला समन्वय समितिको गाडी लगायत ४ ओटा गाडी र ९ ओटा बाईक नियन्त्रणमा लिएको विना कारण सरकारी कार्यालयको चरम दुरुप्रयोग गर्नको लागि सचेत गराइएको अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष पदम नेपालीले बताए ।

विना कारण सरकारी सम्पतिको दुरुप्रयोग गरेर हिड्ने जोेकोही लाई पनि कार्यावाहीको दायरामा लिने नेकपा नेता नविन खड्का बारुदले बताएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै