२० मंसिर २०८०, बुधबार
२० मंसिर २०८०, बुधबार

आहा रारा गोल्डकपको उपाधि एपीएफले जित्यो

Workplace

१५ माघ, काठमाण्डाै । पेनाल्टीमा मनाङलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लबले आहा रारा गोल्डकपको उपाधि जितेको छ ।

पोखरा रंगशालामा भएको खेलमा पेनाल्टीमा मनाङलाई ५–४ गोलले हराउँदै एपीएफले पहिलोपटक आहा रारा गोल्डकपको उपाधि जितेको हो । यसअघि खेलको निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो ।

विजेता एपीएफले १० लाख १ हजार रुपैयाँ र दोस्रो भएको मनाङले ५ लाख १ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (50%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै