सन्धिखर्क ११ मा नेकपा (एस)को वार्ड कमिटी गठन

Workplace

माघ १, अर्घाखाँची । नेकपा (एकीकृत समाजवादी) सन्धिखर्क नगरपालिका वार्ड न ११ डिभर्नामा सगठन बिस्तार अभियान अन्तरगत २३ सदस्यीय वडा कमिटी निर्माण गरिएको छ ।

माघ १ गते सनिवार डिभर्नामा नेकपा (एस)को वडा कमिटी गठन गरिएको नेकपा (एस) अर्घाखाँचीले जानकारी दिएको छ । जसको अध्यक्ष दुर्गा प्रसाद आचार्य , उपाध्यक्षमा कृष्ण बहादुर शाह र बिष्णु मुखिया, सचिवमा केशर कुवॅर, उप सचिवमा दामोदर पोखरेल सहितको २३ सदस्यीय वडा कमिटी गठन गरिएको उतम पोख्रेलले जानकारी दिनु भयो ।

भेलामा नेकपा (एस)का केन्द्रिय सदस्य पिताम्बर भुसाल, जिल्ला अध्यक्ष राम बहादुर चौहान, सचीव युबराज पौडेल, जिल्ला सदस्य पिताम्बर भुसाल, अनेरास्ववियुका प्रदेश कमिटी सहसचिब उतम पोख्रेल लगायतले प्रशिक्षणमुलक मन्तव्य राख्नु भएको थियो ।

भेलाले नेकपा (एकीकृत समाजवादी) सगठ्न विभिन्न योजनाहरु निर्माण गरेको नेताहरुले जानकारी दिएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (72%)
  • दुःखी (0%)
  • अचम्मित (11%)
  • हाँस्यास्पद (17%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै