अर्घाखाँचीमा एमालेको ९९ सदस्यीय सहितको जिल्ला कमिटी चयन, अध्यक्षमा भुसाल सर्वसम्मत

Workplace

२४ पुस, नविन रसाईली अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीको ८ औं जिल्ला अधिवेशनबाट ९० सदस्य सहितको जिल्ला कमिटी गठन भएको छ । अधिवेशनले पिताम्बर भुसालको अध्यक्षतामा ९० सदस्य जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो । निर्वाचित जिल्ला कमिटी उपाध्यक्षमा ईश्वरा पोखरेल, सचिवमा तोजबहादुर रायमाझी, उपसचिवमा शम्भु पोखरेल र भीम केसी निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा पाणिनी गाउँ पालिका बाट उमानाथ पौडेल, दुर्गा प्रसाद अधिकारी, गोबिन्द बहादुर क्षेत्री, ओम प्रकाश भुसाल, दिनेश कुमार भारद्वाज, माया भुसाल ,शारदा नेपाली, पबित्रा बि.क. सुनार, लक्ष्मण नेपाली, झबिन सुनाम, मिना नेपाली, नजिर महम्मद मिँया, भुमिकास्थान नगर पालिका बाट खगेश्वर पंथी, रेशम थापा, प्रेम कुमार थापा, जनकलाल गैरे, जगत बहादुर खड्का, कल्पना पराजुली, बसन्ता पौडेल ,सरिता के. सि., चोप बहादुर बि. क., राजकुमार श्रेष्ठ, हुमकला थापा, शितगंगा नगरपालिका बाट गिरि बहादुर थापा ,बलिभद्र पाण्डे ओपिू, ज्योती आचार्य, कर्ण बहादुर भट्टराई, दुर्गा बहादुर बि. सि., केशबराज बेल्बासे, बसन्ता जि.सि., शुशिला आचार्य, गिता भाट ,चुमा गाहा, ऋषिकेश बि.क., शिबकला बि.क. ऋषि बहादुर रेश्मी,छत्रदेब गाउँपालिका बाट भोजराज पाण्डे ,माधब प्रसाद पंथी, नेत्र प्रसाद गैरे, कृष्ण प्रसाद फुल्लेल, प्रकाश पौडेल, सुमित्रा भुसाल पन्त ,सरस्वती भुसाल, मनि पंथी शर्मा, चेत बहादुर बि.क. रुपा पाण्डे प्रधानू, फिरोज खान मियाँ निर्बाचित भएका छन।

यस्तै सन्धिखर्क नगरपालिका बाट ध्रुबराज आचार्य ,राम बहादुर रायमाझी क ध्रुब के. सि., राम बहादुर रायमाझी मोतीजंग रायमाझी , रामचन्द्र पोखरेल, हिम लेकाली, युबराज बन्जाडे, कृष्ण प्रसाद श्रेष्ठ, युबराज श्रेष्ठ ,शुस्मा श्रेष्ठ, सफि मियाँ, दामोदर श्रेष्ठ ,योगेन्द्र बहादुर खड्का ,कृष्ण बहादुर भुसाल ,गोबिन्द प्रसाद आचार्य ,सीता बन्जाडे भुसाल ,योगमाया रायमाझी ,मिश्रा आचार्य ,सीता कुमारी श्रेष्ठ ,शुशिला गैरे,देबि थापा भुसाल, मालारानी गाउँ पालिका बाट तिलक मिश्र बालकृष्ण आचार्य गंगाराम खनाल, मुनाल खड्का नरेन्द्र बहादुर बस्नेत , ऋषिराम थापा ,शोभाखर पंथी लिल बहादुर बि. क.,बिष्णुमाया आचार्य,पुष्पा खनालू पुतलाू राधा भुसाल , जानका खनाल, बि. बि. सिंह बिश्वकर्मा ,फुलमाया बि.क. निर्बाचित भएका सहयोगी विसीले बताए ।

नवनिर्वाचित जिल्ला कमिटीको बैठकले पछि ९ जनालाई जिल्ला सदस्यमा मनोनित गरी ९९ जनाको जिल्ला कमिटी बनाउने एमाले कार्यालय सचिव लिला विकले बताए ।

एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का, केन्द्रीय सदस्य तथा सहइन्चार्ज चेतनारायण आचार्य, पूर्वअध्यक्ष रामजीप्रसाद घिमिरे लगायत शीर्ष नेताको छलफलपछि जिल्ला कमिटी सर्वसम्मत चयन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै