
१४ पुस, अर्घाखाँची । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन कुमार थापा अर्घाखाँची आउने भएका छन् । थापा पौष १९ गते सोमवार पाणिनी गाउँपालिकाद्वारा आयोजित वृहत आमसभालाई सम्बोधन गर्न अर्घाखाँची आउने भएका नेपाली कांग्रेस अर्घाखाँचीले जनाएको छ ।
ग्गन कुमार थापा महामन्त्रीमा निर्वाचित भएपछी पहिलो पटक अर्घाखाँची आउने भएका हुन् ।