कांग्रेस महामन्त्री गगन थापा अर्घाखाँची आउदै

Workplace

१४ पुस, अर्घाखाँची । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन कुमार थापा अर्घाखाँची आउने भएका छन् । थापा पौष १९ गते सोमवार पाणिनी गाउँपालिकाद्वारा आयोजित वृहत आमसभालाई सम्बोधन गर्न अर्घाखाँची आउने भएका नेपाली कांग्रेस अर्घाखाँचीले जनाएको छ ।
ग्गन कुमार थापा महामन्त्रीमा निर्वाचित भएपछी पहिलो पटक अर्घाखाँची आउने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै