पुर्व प्रअ राजेन्द्र केसि सरस्वती मा.विको बार्षिक उत्सव कार्यक्रममा सम्मानित

Workplace

सुर्य भुसाल अर्घाखाँची । बिगत लामो समयदेखि सरस्वती माध्यमिक बिधालय सितगङगा २ सितापुरमा अध्यापन गराउनु भएका सामाजिक राजनीतिक शैक्षिक ब्यक्तित्व राजेन्द्र केसिलाई एक भब्य समारोहबीच सम्मान गरिएको छ ।

सरस्वती माध्यमिक बिधालय सितापुरको ६१ औं बार्षिक उत्सब समारोहमा पुर्व बिधालयका प्रअ राजेन्द्र केसिलाई सम्मान गरिएको थियोे कार्यक्रमका प्रमुख अतिथि प्रदेस सामसद रामजी प्रसाद घिमिरे सितगङगा नगरपालिका का नगरप्रमुख सुर्य प्रसाद अधिकारी बिधालय ब्यबस्थापन समिति का अध्यक्ष तथा वार्ड अध्यक्ष गोबरदन थापा सरस्वती माध्यमिक बिधालयका प्रअ खुम प्रसाद बेल्वासे पिटिए अध्यक्ष गोपाल दमाई शिक्षक बिधार्थि अभिभावक स्थानिय बासिन्दा हरुको उपस्थिति मा पुर्व प्रअ केसिलाई सम्मान गरिएको हो।

केसिले शैक्षिक क्षेत्रमा ४३ बर्ष सेवा गर्नु भएको थियोे हाल केसि नेपाली काङ्ग्रेसको राजनीति मा सक्रिय बनी प्रदेस प्रतिनिधि मा निर्वाचित समेत हुनु भएको छ केसि सामाजिक क्षेत्रमा निकै क्रियासिल हुनुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै