कांग्रेस महाधिवेशन : मतदान गर्ने समय थप

Workplace

काठमाण्डाै – नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशन अन्तर्गत भइरहेकाे मतदानकाे समय राति ९ बजेसम्म थप गरिएकाे छ ।

Workplace

आज साेमवार बिहान ८ बजे मतदान सुरु गर्ने भनिए पनि निकै ढिला गरी पाैने १२ बजेतिर प्रारम्भ भएकाे थियाे । ढिला गरी सुरु भएकाे मतदान राति ९ बजेसम्मका लागि थप गरिएकाे केन्द्रीय निर्वाचन समितिका संयाेजक वरिष्ठ अधिवक्ता गाेलालकृष्ण घिमिरेले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै