ग्रामीण जागरण बचत तथा ऋण सहकारी संस्था विरेन्द्रनगर सुर्खेत र साथी सहकारी सिकाई आदानप्रदान

Workplace

अनिल नेपाली, अर्घाखाँची । आज विहान ग्रामीण जागरण बचत तथा ऋण सहकारी संस्था विरेन्द्रनगर सुर्खेत र साथी बचत तथा ऋण सहकारी संस्था विच सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न भएको थियो ।

Workplace

सहकारी अध्यन अबलोकन कार्यक्रम अन्तर्गत ग्रामीण साकोसका कार्यबाहक अध्यक्षको नेतुत्वमा २२ सदस्यीय भ्रमण टोली अर्घाखाँची आईपुगेको थियोे ।कार्यक्रम साथी सहकारीका अध्यक्ष धर्मराज भुसाल को अध्यक्षता, रुद्र प्रसाद श्रेष्ठको स्वागत संचालक डिलाराम भुसाल विष्णु बन्जाडे , कुष्ण पौडेल लगाएतको उपस्थितिमा सुरुभएको थियो ।

कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक प्रकाश भुसालले अर्घाखाँची जिल्ला , जिल्ला सहकारी अभियान र साथी साकोसको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।साथै ग्रामीण साकोस सुर्खेतको तर्फबाट सचिब लोकेश रेग्मीले प्रकाश पार्नु भएको थियोे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै