
बाबुराम रसाइली, अर्घाखाँची । प्राज्ञिक विद्यार्थी परिषद, नेपाल सन्धिखर्क नगर ईकाइ अर्घाखाँचीले आफ्नो २७ ओं वार्षिकोत्सबकाे अवसरमा शुक्रबार सन्धिखर्कको शान्ति बगैचा वरिपरि क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेकाे छ ।

उक्त सरसफाइ कार्यक्रममा समुदाय प्रहरी साझेदारी, शसस्त्र प्रहरी वल, विभिन्न संस्थाका प्रतिनिधि, विद्यार्थीहरु सहभागी भएका थिए ।