१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

अर्घाखाँचीमा पौष १० देखि डान्सीन च्यापियन टिभी रियालिटी सो सुरु हुदैँ, प्रथम पुरस्कार १ लाख

Workplace

अर्घाखाँची । मेरो कलाको साक्षी हुनेछ अर्घाखाँची लुम्विनी प्रदेश स्तरीय नेपाली डान्सीन च्यापियन टिभी रियालिटी सो कार्यक्रम अर्घाखाँचीमा यही पौष १० गतेदेखि सुरु हुने छमछमी इन्टरटेनमेन्ट प्रा.लिका अध्यक्ष सुमन पौडेलले सन्धिखर्कमा आज पत्रकार सम्मेलन गरी जानकारी गराउनुभएको छ ।

संस्थाका अध्यक्ष पौडेलले गाँउघरमा विविध कारणले कुनै मानिसमा लुकेर रहेका प्रतिभाको प्रस्फुटन गरी बाहिर ल्याउनको लागि टिभी रियालिटी सो कार्यक्रमको आयोजना गरिएको बताउदै ढुक्क भएर व्यक्तिमा भएका प्रस्तुतीलाई देखाउनको लागि आग्रह गदै आफु आफ्नो संस्था कला सस्कृतिको रक्षा प्रबद्र्धन र विकासको निम्ति विगत केही बर्ष यता कपिलबस्तुमा दर्ता भई नेपालका विविध ठाँउमा कार्यक्रम गरेको बताउदै कार्यक्रममा उचित प्रतिभा देखाउने व्यक्तिलाई प्रथम पुरस्कार १ लाख द्धितीय पुरस्कार २५ हजार तृतीय पुरस्कार १० हजारको व्यबस्था गरेको बताउदै ढुक्क भएर कार्यक्रममा सहभागिता जनाउनको लागि आग्रह समेत गनुभयो कार्यक्रममा भौतिक उपस्थिति जनाउन नसक्नेलाई अनलाईनको समेतको व्यबस्था गरेको बताए । त्यसका लागि फर्म भर्न सुरु गरेको बताए ।

कार्यक्रम संस्थाका अध्यक्ष समुन पौडेलको अध्यक्षता पत्रकार अराज बेल्बासेको स्वागत मन्तब्य पत्रकार अनिल नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला क्रियाशिल पत्रकारको उपस्थिति रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै