२० मंसिर २०८०, बुधबार
२० मंसिर २०८०, बुधबार

जिल्ला भेलालाई सम्बोधन गर्न माधन कुमार नेपाल अर्घाखाँची आउदै

Workplace

अर्घाखाँची । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल अर्घाखाँची आउने भएका छन् । नेपाल नेकपा (एकीकृत समाजवादी) अर्घाखाँचीले आयोजना गरेको बृहत जिल्ला भेलालाई सम्बोधन गर्न मंसिर १८ गते सनिवार अर्घाखाँची आउने भएका नेकपा (एकीकृत समाजवादी) प्रचारप्रसार ससमिति अर्घाखाँचीले जानकारी दिएको छ ।

बृहत जिल्ला भेलालाई सम्बोधन गर्न अध्यक्ष नेपाल सहित पार्टीका केद्रिय उपमहासचिव डाक्टर विजय पौडल, लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरी लगायतका नेता अर्घाखाँची आउने भएका समितिले जानकारी दिएको छ ।

कार्यक्रमको तयारी तिब्र रुपमा भईरहेको समेत समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (33%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै