६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

माओवादी केन्द्र मालारानीको दोस्रो गाउँ पालिका सम्मेलन सम्पन्न

Workplace

बाबुराम रसाइली, अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मालारानि गाउपालिकाकाे दाेस्राे गाउपालिका सम्मेलन सम्पन्न भएकाे छ ।

सम्मेलनबाट पदम क्षेत्रिकाे अध्यक्षमा ५१ सदस्यीय कमिटी गठन भएकाे हाे । जसकाे उपाध्यक्षमा वि.वि. खड्का, सीता विक, उदय बहादुर थापा, सचिव शिवलाल कुवर, सहसचिव कृष्ण पाेखरेल, र काेषाध्यक्ष सपना महत्रा सहित ५१ सदस्यीय पालिका कमिटी गठन गरियकाे छ ।

त्यस्तै पालिका स्तरिय सल्लाहकार समितिमा अध्यक्ष देव बहादुर खड्काे नेतृत्वमा २७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरियकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (80%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (20%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै