१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

पिडामा मलम लागाउदै सन नेपाल

Workplace

विरेन्द्र केसी, अर्घाखाँची । बिमा गराउन सजिलो छ तर भक्तानी लिदा निकै कष्ट भोग्नु पर्छ भन्ने भनाईलाई गलत सावित गर्दै सबै कागजात पेस गरेको निक्कै कम समयमै मिति २०७८-०८-११ गतेका दिन अर्घाखाँचीको सन्धिखर्कमा सन नेपाल लाइफ ईन्स्योरेन्स अर्घाखाँचीको अायोजनामा एक विशेष कार्क्रमका बिच सोही कम्पनिका आदरणीय महाप्रबन्धक श्री कमल राज गौतम र लुम्बिनी प्रदेश प्रमुख श्री मोतिलाल भट्टराई ज्यू द्वारा मृतक बिमित अर्घाखाँचीको सन्धिखर्क-०१ निवासी स्व श्री दान बहादुर खड्का कि श्रीमती तथा ईच्छाईएको ब्याक्ती पुतला जि सी लाई बिमाङ् रकम रू १०,००,००० (अक्षरूपी दस लाख रूपैया मात्र ) र किरिया खर्च बापत रू १,००,०००/- (अक्षरूपी एक लाख रूपैया मात्र ) गरि जम्मा रू ११,००,०००/- (अक्षरूपी एघार लाख रूपैया मात्र ) को चेक हस्तान्तरण गरेको छ ।

निज बिमितले २०७८ बैशाख १० गते सन नेपाल लाईफ ईन्स्योरेन्स बाट बैदेशिक रोजगार म्यादि जीवन बिमा पोलिसी अनलाईन मार्फत लिनु भएको थियो भने २०७८-०४-१० गते बुटवल बाट मोटरसाईकलमा फर्कने क्रममा कपिलबस्तुको चन्द्रौटामाबिपरित दिशा बाट अाई रहेको ट्याकटरले ठक्कर दिएपछि घाईते बिमितको उपचारका क्रममा मृत्यु भएको थियो । निजको श्रीमती पुतला जि सी ले मिति २०७८-०८-०६ गते सम्पूर्ण कागजात सहित बिमा बापतको रकम कम्पनीमा दाबि गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै