भगवती मावि सन्धिखर्कको अनेरास्ववियू विद्यालय कमिटी गठन (तस्बिर सहित)

Workplace

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. २ मा रहेको श्री भगवती माध्यमिक विद्यालयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को ५१ सदस्य सहितको विद्यालय कमिटी गठन भएको छ । नेकपा (एकीकृत समाजवादी) निकटको विद्यार्थी संगठनले शुक्रबार विद्यालय कमिटी गठन गरेको हो ।

Workplace

जसको अध्यक्षमा दामोदर खनाल, उपाध्यक्षमा लाजु चौधरी, सचिवमा तुसार श्रेष्ठ, उपसचिवमा विमल रायमाझी, कोषाध्यक्षमा प्रतिमा रायमाझी रहेका छन् ।

संगठन विस्तार तथा प्रशिक्षण कार्यक्रममा अनेरास्ववियू जिल्ला कमिटी अर्घाखाँचीका अध्यक्ष सागर परियार र सचिव अमृत भट्टराईले प्रशिक्षण दिएका थिए ।

यस्तै कार्यक्रम आशिष भुसालको अध्यक्षता र नविन रसाइलीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै