अर्घाखाँचीमा लैङ्गिक हिंसा सम्बन्धि १६ दिने अभियानको सुभारम्भ

Workplace

अर्घाखाँची । सन्धिखर्क नगरपालिका अर्घाखाँची को आयोजना मा लैङ्गिक हिन्सा सम्बन्धि १६ दिने अभियानको बिधिबत उदघाटन गरि सुभारम्भ गरिएको छ । कार्यक्रम को जिल्ला समन्वय प्रमुख पिताम्बर भुसालले उदघाटन गर्नु भएको हो ।

समन्वय प्रमुख भुसालले महिला हिन्सा अन्त्य गर्न सबै सरोकारवार लाग्नु पर्ने बताउनु भएको छ । महिला हिन्सा बढीमात्रामा हुनुका कारण अशिक्षा , बेरोगार , सचेतनाको कमीले गर्दा अहिले पनि समाजमा हिन्साकायम रहेको बताउनु भयो ।

कार्यक्रममा नगरप्रमुख कमल प्रसाद भुसाल , जिल्ला न्ययाधिश बासुदेब गिरि , प्रमुख प्रशासकिय अधिकृत नारायण अर्याल , सन्धिखर्क नगरपालिका वार्ड ८ का कार्यवाहक अध्यक्ष नारायण अर्याल , नेकपा एमालेका नगरपालिका अध्यक्ष श्रीकृष्ण भुसाल , नेपाल पत्रकार महासघंका जिल्ला कोषध्यक्ष रुद्रमणि भुसाल , एकहल महिला संञ्जालकी सस्थापक अध्यक्ष खगिश्वर बस्याल बिभिन्न पाटीका महिला भातृसंगठनका प्रमुख वा प्रतिनिधि लगायतले मनतब्य राख्नु भएको थियो । कार्यक्रम पुष्पा भुसालको संचालन महिला बालबालिका तथा जेष्ठ नगरिक साखाका प्रमुख बेलकुमार परियारको स्वाग मनतब्य र नगरमहिला उस्थान समितिकी अध्यक्ष पदमा भुसालको अध्यक्षतामा सम्पन् भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै