
अर्घाखाँची । नेपाली काङ्ग्रेस अर्घाखाँची को १४ औ महाधिवेशन बाट पत्रकारका नेता सुर्य प्रसाद भुसालले जिल्ला सदस्य पदमा सबैभन्दा धेरै मत प्राप्त गरेका छन् । भुसालले
८७६ मत प्राप्त गरि सदस्य पदमा सबैभन्दा धेरै मत ल्याउने जिल्ला सदस्य बन्न सफल भएका छन ।
भुसाल बिगत २० बर्ष देखि नियमित सन्धिखर्कमा बसेर पत्रकारिता गरेका भुसाल जिल्ला सदस्यमा उत्कृस्ट मत ल्याउन सफल भएका हुन् ।