नेकपा (ए स): संगठनकाे जिम्मा वेदुराम भुसाल लाई

Workplace

Workplace

काठमाडौं ।

नेकपा(एकीकृत समाजवादी)को विदेश विभाग प्रमुखमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चयन भएका छ्न ।संगठनकाे जिम्मा वेदुराम भुसाल लाई दिएको छ ।

पार्टीमा ११ सदस्यीय विदेश विभाग गठन गरिएको हो भने विभागको उपप्रमुखमा प्रमेश हमाललाई चयन गरिएको थियो ।

यस्तै सदस्यहरुमा डा विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर, वाइपी सङ्ग्रौला, सावित्रा भुसाल,शङ्कर खतिवडा, मेटमणि चौधरी, लक्ष्मण पौडेल, श्रीनाथ बराल, शेरबहादुर कुँवर र हंशबहादुर शाही लाई चयब गरिएको थियो । डा वेदुराम भुसाल प्रमुख हुने गरि सङ्गठन विभाग पनि गठन गरिएको छ । विभागको उपप्रमुखमा प्रकाश ज्वाला लाई चयन गरिएको पार्टीले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै