सडककाे स्तरउन्नतिका लागि १ कराेड बजेट

Workplace

Workplace

श्रवण बस्नेत, लमही ।

लमही नगरपालिकाले यस बर्ष जखेरातालकाे अधुराे सडककाे स्तरउन्नतिका लागि एक कराेड बजेट परेकाे जनाइएको छ ।

लमही नगरपालिकाले जखेरातालकाे बिकाशका लागि एक कराेड रुपैयाँ छुट्टयाइएको र ठेक्का पनि परिसकेको र शुभदिपावलि पछि काम सुरु हुने भएको लमही नगरपालिका मेयर कुल बहादुर केसीले जानकारी दिनु भयाे ।दाङको पहिचान बिश्वमा चिनाउन सफल भएको भन्दै गुरुयोजना अनुसार त्यसकाे बिकाश पनि क्रमिक रुपमा गरिदै जाने मेयर केसी भनाइ थियाे ।९ सय मिटर अधुराे सडककाे कालेपत्रे सहित नाला निर्माणकार्य ०७९ साल असार सम्म सम्पन्न गरिने गरि कार्य सुरु हुने छ ।आधा पिच पनि गत बर्ष न,पा,ले निर्माण गरिदिएको थियाे ।हिउँदमा धुलाे ,बर्षामा हिलाेले हैरानी खेपेका स्थानीय तथा तिर्थालुहरु लाइ अावत जावत गर्न निकै कठिनाइ हुनेकाे साथै अबलोकन अाउनेहरु पनि दिन प्रतिदिन घट्दै जान थालेका जखेरा ताल सिवालयका महासचिव लाेकमणि बंन्जाडेले जानकारी दिनु भयाे ।

उहाँका अनुसार अहिले दैनिक पाँच सयकाे हाराहारी स्थानीय तथा बाहिरी पर्यटकहरु धुम्न आउने गरेका छन उसाे त शनिबार र बिदाका दिन थामि नसक्नु भिड हुन्छ महासचिव बंन्जाडेले भन्नू भयाे ।अहिले नयाँ पटेला दुईवटा राखेकाले पनि भिड बढेको उहाँको भनाइ थियाे । याे ताल तपाईं ,हाम्राे दाङ देउखुरी चिनारी हाे यश लाई फलाउन फुलाउन तर्फ सबै लाग्नु पर्छ उहाले भन्नू भयाे ।

नयाँ नेतृत्व आए पछि धेरै सुधारका काम गरेका छाै अरु बाँकी हुदै जाने छन उनले भने ।याे याेजना संम्पन्न भयाे भने त जखेरा तालमा सवार गर्ने पनि बढ्नेछन अनि अाम्दानि पनि उतिकै मात्रमा हुने छ उहाँको भनाइ थियाे ।याे हाम्राे गहना हाे याे याेजना संम्पन्न हुने हाे भने ताल कै मुहार फेरिन्छ अनि हामी पनि छाति चाैडा गराएर भन्न सक्ने छाै अब हेर्नुस न कस्ताे ब्यबस्थापन छ जखेरामा भनी जवाफ दिनु भयाे ।

जखेराचाेक देखि झन्डै १४ सय मिटर उत्तर पडाडकाे फेदिमा उक्त ताल पर्दछ ।तालमा दाङ सहित पाल्पा ,गुल्मि ,कपिलवस्तु ,राेल्पा ,लगायतका भेग बाट मान्छेहरु आउने गर्दछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै