
बुटवल ।
तिहार संगै जन्मदिनको शुभ अवसरमा युठान जिल्ला मल्लारानी गाउँपालिकाका सन्तोष केसीले एकैपटक ६० लाख बराबरको बिमा गरेका छन ।
बुटवलमा बस्दै आएका सन्तोष केसीले आफ्नो जन्मदिनको उपलक्ष्यमा ६० लाखको सुरक्षा हुने गरि महालक्ष्मी लाइफ इस्यूरेन्स बुुटवल शाखामा विमा पाेलिसि गराएका हुन ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स बुुटवल शाखामा पछिल्लो समय जन्मदिन, विवाह जस्ता शुभ दिनहरुमापोलीसी बनाउनेक्रम बढेको बुटवल शाखाका शाखा प्रमुख सागर घिमिरेले जानकारी दिएका हुन ।
शाखा प्रमुख घिमिरेका अनुसार केसी एकैपटक बिमा गर्ने पहिलो व्यक्ति भएको बताएका छन ।