क्रिकेट: आँप खोलाको टिमलाई पराजित गर्दै नवदिप सेमिफाइनलमा

Workplace

Workplace

हरि कुँवर, अर्घाखाँची ।

अर्घाखाँची क्रिकेट संघको क्लब दर्तामा आवद्ध युनाइटेड अर्घा क्रिकेट क्लब काे आयाेजनामा आइतबार देखी शुरु भएको प्रथम खुल्ला क्रिकेट प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ। जस अन्तर्गत बाँगी को नबदीप युवा क्लबले आज आँप खोलाको टिमलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

आँप खोलाको टिमलाई १२ ओभर मा १११ रन मा रोकि ७ ओभरमा पराजित गरेका हुन। प्रेम भुलामी मगर ३० बल मा ८९ रन लाएका थिए भने २ ओभरमा २ विकेट लिएका हुन । सरोज खड्काले ३ ओभरमा ३ विकेट , सुदिप कुँवरले ३ ओभरमा २ विकेट , मिलन पन्थीले २ ओभरमा २ विकेट , कप्तान अदित्य कुँवरले १२ रनमा एक विकेट लिएका हुन भने हिमाल बस्नेतले ४ बलमा ७ रन ल्याउदै सेमिफाइनलमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै