मोटर साइकल दुर्घटना हुँदा एकको निधन

Workplace

बुटवल ।

Workplace

दाङ देउखुरीको महदेवा पुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक युवकको निधन भएको छ ।

सोमबार राति रा १ प ६३४५ नम्बरको मोटरसाइकल दुर्घटना हुदा गढवा गाउँपालिका २ घुस्रा निवासी २१ वर्षीय समिर चौधरीको निधन भएको हो।

स्पिटको नियन्त्रण गुमाएपछी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै