१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

नेचर हब्सको वितरण केन्द्र संचालित

Workplace

अशोक खनाल , अर्घाखाँची ।

नेचर हब्स् इन्टरनेशनल प्र.लि. वितरण केन्द्र अर्घाखाँचीको एक कार्यक्रम का बिच समुदघाटन भएको सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले एक कार्यक्रमका बिच समुदघाटन गर्नु भएको थियो समुदउदघाटन कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा न. १ का वडा अध्यक्ष युबराज बन्जाडे प्राली. का लुम्बिनी प्रदेश प्रमुख इश्वरि प्रसाद घर्ती स्थानीय समाजसेबि तथा संचारकर्मी हरुको उपस्थित रहेको थियो ।

३१ औं शाखाको रुपमा सन्धिखर्क नगरपालिका वडा न. १मा संचालन हुन लागेको उक्त प्रा. लि. ले हाल बजारमा २८ वटा प्रोडक्ट ल्याइ सकेको र बाकी प्रोडक्ट हरु पनि बजारमा ल्याउने तयारिमा लागेको प्रा. लि. का लुम्बिनी प्रदेश प्रमुख इश्वरि प्रसाद घर्तीले जानकारी गराउनु भएको थियोे ।उक्त प्रा.लि बाट उत्पादन भएका प्रोडक्ट हरुको प्रयोगले मानिस हरेक किसिमका इच्छा शक्ति प्रदान हुने रोग प्रतिरोधात्मक क्षमता बढाउने उल्लेख गरिएको थियो ।प्राली. का संचालक बिजय पोख्रेल को अध्यक्षता मा सप्पन्न कार्यक्रमको संचालन जन्दिस पुरुषले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै