
गुल्मी ।
नेकपा एमाले गुल्मीको प्रथम पालिका
अधिवेशन विभिन्न स्थानिय निकायमा सम्पन भएको छ । नेकपा एमाले रेसुंगा नगरपालिकामा अध्यक्ष हरि प्रसाद पोख्रेल चयन भएका छन ।
प्रथम पालिका अधिवेशन सम्पन्न:
रेसुंगा नगरपालिका
अध्यक्ष : हरि प्रसाद पोख्रेल
उपाध्यक्ष : देवीराम खनाल
सचिव : सालिक बस्नेत
उपसचिव : महेश काउछा
उपसचिव : मिठु बोहरा
मुसिकोट नगरपालिका
अध्यक्ष : प्रकाश काफ्ले
उपाध्यक्ष : राम बहादुर थापा
सचिव : गोपीकृष्ण खरेल
उपसचिव : बोमबहादुर छन्तेल
उपसचिव : गङगा श्रेष्ठ
इस्मा गाउँपालिका
अध्यक्ष : राजेन्द्र बिक्रम कुँवर
उपाध्यक्ष : नारायण पराजुली
सचिव : गनु अधिकारी
उपसचिव : कल्पना पराजुली
उपसचिव : नविन अर्याल
कालिगण्डकी गाउँपालिका
अध्यक्ष : रामजी ढकाल
उपाध्यक्ष : नैनाकला पाण्डे
सचिव : शेर बहादुर बुढा
उपसचिव : लिलाधर सापकोटा
उपसचिव : चन्द्रा पराजुली
चन्द्रकोट गाउँपालिका
अध्यक्ष : धातानन्द शर्मा
उपाध्यक्ष : राधिका अर्याल
सचिव : प्रेमनारायण पराजुली
उपसचिव : सिद्ध बहादुर थापा
उपसचिव : जानकि गैरे
सत्यवती गाउँपालिका
अध्यक्ष : भिमलाल पाण्डे
उपाध्यक्ष : शोभा भण्डारी
सचिव : डिल्लीराज बस्याल
उपसचिव : लक्ष्मण भण्डारी
उपसचिव : इश्वरी प्रसाद पाण्डे
मालिका गाउँपालिका
अध्यक्ष : ओम कार्कि
उपाध्यक्ष : बालुराम अर्याल
सचीव : शोभाखर गिरी
उपसचिव : खड्क नेपाली
उपसचिव : पुर्णकला शिरिस