नेकपा (एकीकृत समाजबादी) निकट युवा संघ नेपाल धन्चौरको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता संचालन, १७ टिम सहभागी

Workplace

अर्घाखाँची ।

Workplace

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं.१० धनचौर को खेल मैदानमा आइतबार एक विशेष कार्यक्रम विच नेकपा एकिकृत समाजवादी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज पिताम्वर भुसालले खुल्ला भलिबल प्रतियोगिताको उदघाटन उद्घाटन गर्नु भयको छ ।

कार्यक्रममा प्रमुख अथिति एब पार्टी केन्द्रिय सदस्य पिताम्वर भुसाल , विशिष्ट अथिति तथा जिल्ला अध्यक्ष राम बहादुर चौहान , सचिव युवराज पौडेल , उप सचीव हृदय भुसाल,युबा संघका केन्द्रिय कमिटी सचीवालय सदस्य तथा अर्घाखाँची सह इन्चार्ज विक्रम आचार्य भुनपा १० नेकपा एस अध्यक्ष सुभ बहादुर समाल लगाएतले खेलकुद कार्यक्रम सफलताको शुभकामना मन्तव्य राख्नु भयको थियो | कार्यक्रममा बोल्ने बक्ताहरु बिकृती बिसगति र भ्रस्टाचारको युबा संघले पर्साफास गर्दै बिकास समृद्धि र आर्थिक उत्पादनमा जोडिनु पर्ने बताएका थिए ।
कार्यक्रममा समाजबादी पार्टीका जिल्ला सदस्यहरु तारापती भट्टराई,झबिलाल भट्टराई,भोजन गुरुङ,अर्जुन बुढामगर, शान्ता चुदाली,डिलाराम पान्डे,तेजुलाल भट्टराई बिष्णु चुदाली, नारायण गैरे, चिन्त बहादुर घम गोबिन्द गैरे,दुर्गा भट्टराई युवा संघका नेताहरु लोकेश बुढामगर, सुन्दर भट्टराई बसन्त केसी,गोपाल उचाई, प्रेम पन्थी बिष्णु घम कमला घम लगायतको आथित्यता रहेको थियो ।

जिल्लाभर बाट खेलमा १७ टिम दर्ता भैइ खेलसुरु भएको आयोजकले जनाएको छ । स्वास्थ शरिर उत्कृष्ट ज्ञान युवाहरूलाई खेलकुद हाम्रो भन्ने नाराका साथ संचालन भएको कार्यक्रम भब्य र इतिहासिक हुने तथा दर्शन र खेलप्रेमीहरु उत्साहजनक उपस्थिति रहेको नवीन घमले जानकारी दिए ।कार्यक्रम युवा संघका जिल्ला सदस्य तथा कार्यक्रम सयोजक ईन्द्र बहादुर घमको अध्यक्षता सचीव नवीन घर्तीको संचालन तथा चेतन गुरुङको स्वागत मनतब्यमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (86%)
  • दुःखी (14%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै