सम्पादक केसी सम्मानित

Workplace

बुटवल ।

Workplace

रिपोर्टस क्लब नेपालले अर्घाखाँचीडट्कमलाई सुशासनको बाधक भष्ट्रचार सम्बन्धी स्मारिका हस्तान्तरण कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।

बुटवलमा आज आईतबार रिपोर्टस क्लबका लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीले अर्घाखाँचीडट्कम सम्पादक सन्तोष के.सीलाई स्मारिका हस्तान्तरण कार्यक्रम सम्पन्न हो ।

बुटवलमा रहेका डट्कम सम्पादक के.सीलाई अध्यक्ष क्षेत्रीले २०७७ सालको सुशासनको बाधक भष्ट्रचार स्मारिका प्रदान गर्दै सम्मान गरिएको गर्नुभएको थियो ।

साथै सम्पादक के.सीले स्मारिका प्रदान गर्दै सम्मान गरेकोमा रिपोर्टस क्लबका लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै